Submitted on: Thu, 09/12/2024 - 11:49
यस रावा बेसी गाउँपालिकाको आ.व. २०८१।०८२ मा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न तपशिलका लाभग्राहीहरु सम्पर्कमा नरहेका हुँदा यही भाद्र मसान्त भित्रमा आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयबाट भत्ता नवीकरण गराउनुहुन अनुरोध छ ।